एप्पलले नयाँ स्मार्ट होम प्रोडक्टहरू लन्च गर्ने तयारी गर्दै
पछिल्ला केही वर्षहरूमा, एप्पलले अटोमोटिभ उद्योग सहित आफ्ना परम्परागत बजारहरू भन्दा बाहिरका बजारहरूमा प्रवेश गर्ने प्रयास गरिरहेको छ। यसै क्रममा, एप्पलले स्मार्ट होम बजारमा पनि नजर राखिरहेको मार्क गर्मनको पछिल्लो…
- १३ जेष्ठ २०८२, मंगलवार