बेलायती कम्पनीले बालबालिकाका लागि स्मार्ट रेडियो प्रस्तुत गर्यो
केएआरआरआई नामक बेलायती स्टार्टअपले स्मार्टफोनको स्क्रिन–मुक्त विकल्पको रूपमा बालबालिकाका लागि स्मार्ट रेडियो रेडियो विकास गरिरहेको छ। लन्डनमा आधारित कम्पनीले अभिभावकहरूको लागि स्मार्टफोन एपसँग एकीकृत डाटा–इनएबल्ड डिभाइस मार्फत आमाबाबु र बालबालिकाहरूलाई…
- २२ मंसिर २०८२, सोमबार