इलेक्ट्रिक सवारी स्टार्टअप स्लेट अटोको पिकअप ट्रक एक लाखभन्दा बढी बुक
नयाँ इलेक्ट्रिक सवारी स्टार्टअप स्लेट अटोले आफ्नो अनुकूलन योग्य र कम मूल्यको इलेक्ट्रिक पिकअप ट्रकका लागि एक लाखभन्दा बढी बुकिङ प्राप्त गरेको पुष्टि टेकक्रञ्चले जनाएको छ। स्लेटले उक्त उपलब्धि गत…
- ३१ बैशाख २०८२, बुधबार