जी मोटर्सद्वारा स्काईवेलको फ्ल्यागशिप सोरुम उद्घाटन र बीई११ प्रिमियम एसयूभी सार्वजनिक
जी मोटर्सले शुक्रबार नक्सालमा स्काईवेलको फ्ल्यागशिप सोरुमको भव्य उद्घाटन सफलतापूर्वक सम्पन्न गरेको छ, जुन नेपालमा यस ब्रान्डका लागि ठूलो उपलब्धि हो। जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार कार्यक्रममा स्काईवेल…
- ९ चैत्र २०८१, शनिबार