जेन जी आन्दोलनका क्रममा थापाथली शोरुममा टाटाको ४ करोड हाराहारीको ८ ओटा गाडी ध्वस्त, क्षतिको पूर्ण विवरण आउन बाँकी
अघिल्लो हप्ता भएको जेन जी आन्दोलनको दोस्रो दिनको प्रदर्शन तथा आगजनी र तोडफोडका घटनामा अटो क्षेत्रलाई पनि निक्कै क्षति पुगेको छ। विभिन्न मन्त्रालय वा कार्यालयमा राखिएका र सडकमा जलाइएका बाहेक…
- २९ भाद्र २०८२, आईतवार