सामाजिक सञ्जालमा अपशब्द बोल्दै नकारात्मक धारणा फैलाउने व्यक्ति पक्राऊ
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक व्यक्तिलाई पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा बाग्लुङ जिल्ला, निसिखोला गाउँपालिका वडा नं. ४ ठेगाना भएका…
- ३ असार २०८२, मंगलवार