आइतबार बिहानैदेखि किन ‘डाउन’ भयो सुनचाँदी व्यवसायी महासंघको वेबसाइट?
सुनचाँदी व्यवसायी महासंघको वेबसाइट आज बिहानैदेखि डाउन भएको छ। अहिले केही बेर साइट खुलेको भए पनि बेला बेला अझै डाउन भएको देखिन्छ। वेब ब्राउजरमा fenegosida.org लेखेर इन्टर गरेपछि वेबसाइट खुलेन…
- २५ माघ २०८२, आईतवार