ईमेल सर्भरको ब्यापक ह्याकिङ गरेको आरोपमा अमेरिकाद्वारा दुई चिनियाँ नागरिक पक्राऊ
अमेरिकी न्याय विभागले चिनियाँ नागरिक स्यु जेवईलाई पक्राउ गरिएको पुष्टि गरेको छ। उनी चीनका लागि साइबर आक्रमण गर्ने ठेक्कावाल ह्याकरको रूपमा चिनिन्छन्। अमेरिकी अभियोजकहरूको अनुरोधमा उनलाई इटालीमा पक्राउ गरिएको हो।…
- २६ असार २०८२, बिहीबार