सिद्धार्थ बैंकका वरिष्ठ व्यवस्थापकहरुका लागि साइबर सुरक्षा जागरूकता कार्यक्रम सम्पन्न
बढ्दो साइबर जोखिम न्यूनीकरण गर्न सिद्धार्थ बैंकले आफ्नो बैंकमा कार्यरत वरिष्ठ व्यवस्थापकहरुका लागि साइबर सुरक्षा जागरूकता कार्यक्रम सम्पन्न गरेको छ। बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी कम्पनी…
- ३१ जेष्ठ २०८२, शनिबार