पत्ता लागेको केही घण्टामै साइबेरियाको आकाश यसरी झलमल्ल पार्यो यो क्षुद्रग्रहले
हिजो डिसेम्बर ४ का दिन एउटा सानो क्षुद्रग्रहले उत्तरी साइबेरियाको आकाशलाई निकै उज्यालो बनायो। यो पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दै जल्यो र “मनमोहक” (तर हानिरहित) आगोको गोला बनायो। खगोलविद्हरूले बुधबार स्थानीय…
- २१ मंसिर २०८१, शुक्रबार