गुगलले छिट्टै अस्थायी इमेल एड्रेस उपलब्ध गराउने
गुगलले छिट्टै अस्थायी इमेल ठेगाना उपलब्ध गराउने भएको छ। धेरै अनलाइन सेवाहरूले यस्तो इनबक्सहरू निःशुल्क प्रदान गर्छन्। ठूला टेक कम्पनीहरूले अहिलेसम्म यस्तो सेवा नल्याएकोमा अब गुगलले यो सेवा उपलब्ध गराउने…
- ३ मंसिर २०८१, सोमबार