‘डिजिटल’ माध्यमको समुचित प्रयोग गर्न काङ्रेस सभापति देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताएका छन्। नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय…
- २९ श्रावण २०८२, बिहीबार