ज्याक डोर्सीको क्रिप्टो कम्पनी ब्लकको शेयर घट्यो
ज्याक डोर्सीको क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनीको मूल्य घटेको छ। बिटक्वाइनमा ठूलो बाजी लगाउने डिजिटल भुक्तानी फर्म ज्याक डोर्सीको नेतृत्वमा रहेको ब्लक इंकको शेयर शुक्रबार घटेको छ। प्रिमार्केट ट्रेडिङमा यो शेयर…
- २१ श्रावण २०७९, शनिबार