सामाजिक सञ्जालको दुरुपयोग नगर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले चुनावका बेला सामाजिक सञ्जाल फेसबुक, ट्विटर, टिकटकलगायतमा उम्मेदवारहरुका बारेमा भ्रामक दुष्प्रचार हुने गरेकोमा त्यस्ता गतिविधि नगर्न/नगराउन निर्देशन दिएको छ। आइतबार पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम…
- १८ बैशाख २०७९, आईतवार