भारतमा एयरटेलको सेवा २ घण्टा बन्द, प्रयोगकर्ता मर्कामा
भारतमा भारती एयरटेलको मोबाइल तथा ब्रोडब्याण्ड सेवा आज देशैभर २ घण्टा डाउन भएको छ। भारतका अलग-अलग ठाउँका थुप्रै यूजरहरुले सोशल मिडियामा यसबारे गुनासो गरेका थिए। एयरटेल नेटवर्क आउटेजका कारण इन्टरनेट…
- २८ माघ २०७८, शुक्रबार