च्याटजीपीटीको माग तीव्र बढेकाले सिओलमा कार्यालय खोल्दै ओपनएआई
ओपनएआईले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो पहिलो कार्यालय स्थापना गर्ने सोमबार घोषणा गरेको छ। यसका लागि कम्पनीले दक्षिण कोरियामा एउटा संस्था दर्ता गरिसकेको छ। दक्षिण कोरियामा च्याटजीपीटी सेवाको माग तीव्र…
- १२ जेष्ठ २०८२, सोमबार