३ हजार ५४९ निकायले प्रयोग गरे विद्युतीय हाजिरी, ९२ सूचना प्रणालीको सेक्युरिटी अडिट
यस वर्ष सूचना प्रविधि विभागले उपलब्ध गराएको विद्युतीय हाजिरी ३ हजार ५४९ निकायले प्रयोग गरेका छन्। यसका साथै विभाग मार्फत् ९२ सूचना प्रणालीको सेक्युरिटी अडिट पनि सम्पन्न भएको छ। हालै…
- ४ जेष्ठ २०८२, आईतवार