सेक्रेटल्याब र म्याकलरेनले नयाँ गेमिङ कुर्सी प्रस्तुत गरे
सेक्रेटल्याबले म्याकलरेन सँगको सहकार्यमा नयाँ गेमिङ कुर्सी प्रस्तुत गरेको छ। उक्त नयाँ गेमिङ कुर्सी ब्रिटिश ब्रान्डको स्पोट्र्स कारहरूबाट प्रेरित रहेको छ। नयाँ गेमिङ कुर्सीको डिजाइन कार्बन फाइबरको प्रयोगमा आधारित रहेको…
- २ पुष २०८२, बुधबार