दुर्लभ ब्रह्माण्डीय घटनाः २० वर्षको निद्रापछि ‘सुपरम्यासिभ’ ब्ल्याक होल यसरी ब्यूँझियो
एक अभूतपूर्व अवलोकनमा, खगोलविद्हरूले आकाशगंगा एसडीएसएस १३३५+०७२८ मा २० वर्षको निद्रा पछि नाटकीय रूपमा “बत्तीहरू बलेको” देखेका छन् जसले विशाल ब्ल्याक होल अवेकनिङ (ब्यूँझिनु) को पहिलो रियल–टाइम अजर्भेसन (वास्तविक–समय अवलोकन)…
- १५ जेष्ठ २०८२, बिहीबार