सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकाले मंसिर १४ सम्म समकक्षता प्रमाणपत्र बुझाउन सक्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकामध्ये विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले समकक्षता प्रमाणपत्र बुझाउन मंसिर १४ गतेसम्मको समय…
- ११ मंसिर २०८३, शुक्रबार