सामसङ एसडीआईले फक्सवागन ईभीका लागि ब्याट्री उत्पादन गर्ने
दक्षिण कोरियाली ब्याट्री उत्पादक सामसङ एसडीआईले जर्मन अटो जायन्ट फक्सवागनबाट विद्युतीय सवारीका लागि ब्याट्री उत्पादन गर्ने अर्डर पाएको छ। सामसङ एसडीआईले फक्सवागनले आफैंले डिजाइन गरेको ब्याट्री युनिफाइड प्रिज्मेटिक सेलको केही…
- २२ श्रावण २०७८, शुक्रबार