गेमिङ कन्सोलका लागि क्वालकमको स्न्यापड्रागन जी३एक्स जेन१ चिपसेट सार्वजनिक
क्वालकमले हालै स्मार्टफोनका लागि नयाँ चिपसेट सार्वजनिक गरेलगत्तै हातमा लिएर गेम खेल्ने कन्सोलहरुका लागि पनि नयाँ चिपसेट उपलब्ध गराएको छ। कम्पनीले हालै निन्टेन्डो स्विच, प्ले स्टेशन तथा एक्सबक्सजस्ता कन्सोलका लागि…
- १६ मंसिर २०७८, बिहीबार