एससीटी-युपिआई कार्डबाट बिगमार्टमा किनमेलको भुक्तानी गर्दा १० प्रतिशत छुट
भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससीटी (एससीटी) ले नेपालमा १२० प्लस शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी- युपिआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ। जुलाई १,…
- २१ असार २०८२, शनिबार