पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन्: अस्ट्रेलियाली अध्ययन
सामान्यतया ठूला दाजुभाइ र दिदीबहिनीको तुलनामा उनीहरूका साना भाइबहिनीहरूले स्क्रिनमा बढी समय बिताउने र शैक्षिक गतिविधिहरूमा कम समय बिताउने अस्ट्रेलियामा गरिएकोे एक नयाँ अनुसन्धानले देखाएको छ। ‘मोनास बिजनेस स्कूलको सेन्टर…
- २३ माघ २०८२, शुक्रबार