सामसङको ग्यालेक्सी एस२६ सिरिजले गुगलको स्क्याम डिटेक्शनलाई समर्थन गर्ने सम्भावना
सामसङले अर्को महिना अनावरण हुने ग्यालेक्सी एस२६ सिरिजमा गुगलको स्क्याम डिटेक्शन थप्ने फोन बाइ गुगल एप भित्रको कोडमा आधारित नयाँ रिपोर्टले दावी गरेको छ। अन–डिभाइस जेमिनी नानो एआईद्वारा संचालित स्क्याम…
- १२ माघ २०८२, सोमबार