वनवेबले २ हजार स्याटेलाइटको लागि अनुमति पायो, स्याटेलाइट ब्रोडब्याण्ड सेवा दिने उद्धेश्य
अमेरिकी नियमनकारी निकाय एफसीसीले थप १ हजार २ सय नयाँ उपग्रह(स्याटेलाइट) प्रक्षेपण गर्न वनवेबलाई अनुमति प्रदान गरेको छ। यसअघि सन् २०१७ मा यसको ७२० स्याटेलाइटहरुलाई प्रक्षेपणको लागि अनुमति दिईएको थियो…
- १६ भाद्र २०७७, मंगलवार