एप्पल वाच अल्ट्रा ३ बाट सेलुलर वा वाई–फाई बिना नै स्याटेलाइटमार्फत् मेसेज पठाउन सकिने
एप्पल वाच अल्ट्रा ३ स्याटेलाइट मेसेजिङ समर्थनको साथ आउने ब्लूमबर्गको नयाँ रिपोर्टमा मार्क गर्मनले उल्लेख गरेका छन्। यसले अब सेलुलर वा वाई–फाई कनेक्शन बिना नै स्याटेलाइट मात्र प्रयोग गरेर मेसेज…
- २७ मंसिर २०८१, बिहीबार