स्टारलिङ्क इरानीहरूका लागि निःशुल्क उपलब्ध हुने
अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूका अनुसार अर्बपति इलन मस्कको स्पेसएक्स कम्पनीले इरानका प्रयोगकर्ताहरूलाई आफ्नो स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ। इरानले गम्भीर इन्टरनेट प्रतिबन्धहरूको सामना गरिरहेको अवस्थामा इरानी…
- १ माघ २०८२, बिहीबार