जर्मन सफ्टवेयर निर्माता एसएपीले रूसमा व्यापार बन्द गर्ने तयारी
जर्मन व्यापार सफ्टवेयर निर्माता एसएपी(SAP) ले युक्रेनमा रुसी आक्रमण पछि रूसमा आफ्नो व्यापार बन्द गर्न खोजिरहेको कम्पनीका अध्यक्षले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा ह्यान्डल्सब्लाट अखबारलाई बताएका छन्। “पश्चिमी संसारमा रूसले गरेको…
- २ बैशाख २०७९, शुक्रबार