नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ। मास्के सबैभन्दा सिनियर र प्राविधिक पनि भएका कारण यो जिम्मेवारी दिइएको टेलिकम स्रोतले बताएको छ। यसअघि उनी कम्पनीको नायब प्रबन्ध…
- २८ जेष्ठ २०८२, बुधबार