सामसुंगको टाइजेन स्मार्टफोन जेड थ्री सार्वजनिक, अघिल्लो मोडल जेड वान भन्दा निकै ससक्त
काठमाडौं, २८ असोज । सामसुंगले टाइजेनमा आधारित नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बजेट फोनको रुपमा नयाँ स्मार्टफोन जेड थ्री सार्वजनिक गरेको हो । सामसुंगले केहि समय अघि आफ्नो…
- २८ आश्विन २०७२, बिहीबार