सामसङ नेपालले ल्यायो ‘वार्म विण्टर अफर: वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट
सामसङ नेपालले जाडो मौसमलाई झन् सहज र आरामदायक बनाउनका लागी वार्म विण्टर अफरको घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने…
- ८ मंसिर २०८२, सोमबार