सामसङले आफ्नो ट्राई–फोल्ड प्रोटोटाइप प्रदर्शन गर्यो
सामसङले २०२५ को के–टेक शोकेस कार्यक्रममा आफ्नो ट्राई–फोल्ड स्मार्टफोन प्रदर्शन गरेको छ। अझै सम्म आधिकारिक नाम नभएको यो डिभाइस प्रोटेक्टिभ ग्लास डिस्प्ले केस पछाडिको सामसङ बुथमा देखा परेको बताइएको छ।…
- १२ कार्तिक २०८२, बुधबार