सामसुंगले टाइजेनमा आधारित शक्तिशाली स्मार्टफोनहरु ल्याउने
काठमाडौं, ३ मंसिर । सामसुंगको आफ्नो अपरेटिंग सिस्टम टाइजेन पछिल्ला दिनहरुमा निकै चर्चामा रहँदै आएको छ । लिनक्स प्लेटफर्मको यो अपरेटिंग सिस्टम डेपलपर्सका माझमा छिटै लोकप्रिय भएको छ । सामसुंगको…
- ३ मंसिर २०७२, बिहीबार