सामसङको ग्यालेक्सी ए२०ई स्मार्टफोन प्रयोगकर्ताको हातमा नै पड्कियो, कम्पनीले अनुसन्धान गर्दै
करीव चार बर्ष पहिले सामसङको ग्यालेक्सी नोट ७ स्मार्टफोन ब्याट्री समस्याका कारण विस्फोट हुन थालेपछि कम्पनीले सो डिभाइसको उत्पादन नै बन्द गर्नुपर्यो। अहिले फेरि सामसङकै ग्यालेक्सी ए सिरिजको फोनमा ब्लास्ट…
- १९ जेष्ठ २०७७, सोमबार