सामसङले हात धुन सिकाउने एप लन्च गर्यो, २५ सेकेन्ड पछि प्रयोगकर्तालाई प्रतिक्रिया दिने
सामसङ रिसर्च इन्स्टिच्यूट-बेंगलुरु (एसआरआई-बी) (ह्याण्ड वास) एप जारी गरेको छ। यस एपले प्रयोगकर्ताको हात धुने गतिविधि ट्र्याक गर्दछ। साथै, हात धुँदा, सही प्रक्रियालाई पनि अनुगमन गर्नेछ। सो एपले प्रयोगकर्ताको लागि…
- ७ बैशाख २०७७, आईतवार