सामसंगका स्मार्टफोनहरुमा छुटैछुट, एस सेभेन सिरिजमा पनि रु.१२ हजारको क्यासब्याक
काठमाडौं, १९ भदौ । सामसंगले दशैंको अवसरमा बजार बढाउने रणनीतिअन्तरगत हरेक जसो सामसंग स्मार्टफोनहरुका छुट योजना ल्याएको छ । कम्पनीले प्रिमियम फ्ल्यागशिपदेखि इन्ट्रि लेभलसम्मका सामसंगका फोनहरुमा छुट दिएको हो ।…
- १९ भाद्र २०७३, आईतवार