ग्यालेक्सी जेड फोल्ड ७ आधिकारिक रुपमा सार्वजनिकः सामसङको अहिलेसम्मकै पातलो फोल्डेबलमा स्न्यापड्रागन ८ एलिट समावेश
सामसङले आधिकारिक रूपमा अत्यधिक प्रतिक्षामा रहेको यसको आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो र परिष्कृत फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ को अनावरण गरेको छ। नयाँ फोल्डेबलमा पातलो, हल्का निर्माणको साथ डिजाइन…
- २६ असार २०८२, बिहीबार