सामसङले ट्राई–फोल्ड मोडेल बाहेक अर्को पुस्ताको फोल्डेबलको ठूलो उत्पादन सुरु गरेको अनुमान
सामसङले फेब्रुअरीको मध्यदेखि आगामी ग्यालेक्सी जेड रिजका लागि केही कम्पोनेन्टहरू उत्पादन गरिरहेको लीकस्टर म्याक्स जाम्बोरले दाबी गरेका छन्। त्यसैगरी, अब वास्तविक फोनहरूको ठूलो उत्पादन पनि सुरु गरिएको बताइएको छ। म्याक्सले…
- २५ बैशाख २०८२, बिहीबार