स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टमार्फत अन्तरिक्ष यात्रीहरु अन्तराष्ट्रिय स्पेस स्टेशनमा प्रवेश
स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टले दुईजना अन्तरिक्ष यात्रीहरुलाई सफलतापूर्वक अन्तराष्ट्रिय स्पेस स्टेशनमा पुर्याएको छ । सो अन्तरिक्ष यानमा रहेका दुई अन्तरिक्ष यात्रीहरु बड बेनकेन र डग हर्ले आइतवार बेलुका अन्तराष्ट्रिय स्पेस…
- १९ जेष्ठ २०७७, सोमबार