बेन्चमार्किङ साइटमा सामसङ ग्यालेक्सी ए२३ अल्ट्रा देखियो, स्न्यापड्रागन ८ जेन २ चिपसेट हुनसक्ने
सामसङ ग्यालेक्सी ए२३ अल्ट्रा (Samsung Galaxy S23 Ultra) बेन्चमार्किङ वेबसाइटमा देखा परेको छ, जसले स्मार्टफोन उत्साहीहरूलाई ग्यालेक्सी एस२२ अल्ट्राको कथित उत्तराधिकारीबाट के आशा गर्ने भन्ने संकेत दिन्छ। यो स्मार्टफोन अझै…
- ९ कार्तिक २०७९, बुधबार