सामसङ ग्यालेक्सी एम३१ र एम२१ स्मार्टफोन नेपाली बजारमा, पावरफुल ब्याट्री र क्यामरा
देशभर लकडाउनका कारण उद्योग व्यवसाय र कारोबार ठप्प रहेको छ । तर यही बिचमा स्मार्टफोन ब्राण्ड सामसङले एकैदिन दुईवटा मिडरेन्जका स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले हालै ग्यालेक्सी एम ३१ र…
- २२ जेष्ठ २०७७, बिहीबार