सामसङ ट्राइ–फोल्डलाई ग्यालेक्सी जी फोल्ड नाम दिइने
सामसङले गत महिनाको अनप्याक्ड कार्यक्रममा टिज गरेको ट्राइ–फोल्ड स्मार्टफोनको नाम पत्ता लगेको छ। कोरियाबाट आएको जानकारीले उक्त डिभाइसको नाम ‘सामसङ ग्यालेक्सी जी फोल्ड’ हुने खुलासा गरेको छ र यसमा ब्राण्ड–न्यू…
- २३ माघ २०८१, बुधबार