सामसङ एक्सनोजको नयाँ प्रोसेसरको आधिकारिक टिजर, जनवरी ११ मा सार्वजनिक गरिने
सामसङले आफ्नो अर्को फ्ल्यागशिप स्मार्टफोन प्रोसेसरको टिज गरेको छ, जसलाई एक्सनोज २२०० भनिन्छ। यो प्रोसेसर जनवरी ११ मा ल्याइनेछ। हालै कम्पनीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा आगामी प्रोसेसरको टिजर भिडियो साझा…
- १७ पुष २०७८, शनिबार