Tag

Samsung EWlectronics

सामसङ इलेक्ट्रोनिक्सले भारतमा आधिकारिक रूपमा सुरु गर्यो रिफर्बिस्ड स्मार्टफोन बिक्री

सामसङले इलेक्ट्रोनिक्सले भारतमा आधिकारिक रूपमा रिफर्बिस्ड स्मार्टफोन बिक्री सुरु गरेको छ। कम्पनीले आफ्नो ‘सर्टिफाइड रिफर्बिस्ड’ कार्यक्रम भारतमा ल्याएको हो। यस कार्यक्रममार्फत स्यामसङले आधिकारिक रूपमा मर्मत तथा पुनःतयार गरिएका स्मार्टफोनहरू छुट…

  • ३१ बैशाख २०८३, बिहीबार