मंगल ग्रहका नमूनाहरू पृथ्वीमा ल्याउने पहिलो संस्था बन्ने दाउमा चीनको अन्तरिक्ष एजेन्सी
चीनको अन्तरिक्ष एजेन्सीले आगामी सन् २०३१ मा मंगल ग्रहका चट्टान र थिग्रिएका माटाका कणहरु ल्याउने योजनासहित मंगल ग्रहका नमूनाहरू पृथ्वीमा ल्याउने पहिलो संस्था बन्ने योजना बनाएको छ। चीनको डीप स्पेस…
- १ पुष २०८१, सोमबार