सल्यानमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण
सल्यानमा पालिकास्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। आइतबारदेखि कुमाख गाउँपालिकाबाट सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने छ। पालिकाभित्रका अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको पनि परिचयपत्र…
- ७ आश्विन २०८२, मंगलवार