एनसेलको सधैं अन रिन्यूअल प्याक लोकप्रिय बन्दै, प्रयोगकर्ता २ लाख नाघे
निजी दूरसञ्चार कम्पनी एनसेलको सधैं अन रिन्यूअल प्याक प्रयोगकर्ता २ लाख नाघेका छन्। कम्पनीले उनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा…
- १९ चैत्र २०८१, मंगलवार