सामसङ ग्यालेक्सी एस२२ सिरिजमा ५० एमपी आरजीबीडब्लू सेन्सर रहने
सामसङले आफ्नो आउँदो वर्ष सार्वजनिक हुने नेक्स्ट जेनेरेशन ग्यालेक्सी एस सिरिजको अत्याधुनिक भर्सन ग्यालेक्सी एस२२ लाइनअपमा ५० मेगापिक्सेलको आरजीबीडब्लू क्यामरा सेन्सर राख्ने भएको छ। यसको आधिकारिक रुपमा सार्वजनिक हुन थुप्रै…
- १८ श्रावण २०७८, सोमबार