भिभो एस१५ई का लागि ६६ वाट चार्जिङ सुनिश्चित, अप्रिल २५ मा आउने
चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोको एस१५ई स्मार्टफोन आगामी अप्रिल २५ सार्वजनिक हुने भएको छ। कम्पनीले हालै उक्त डिभाइसका केही विवरणसहित सार्वजनिक हुने मिति पनि आधिकारिक रुपमा बाहिर ल्याएको हो। जस अनुसार…
- ७ बैशाख २०७९, बुधबार